कूटनीतिक आचरण लागू गर्न प्रधानमन्त्री, मन्त्रीलाई तालिमको व्यवस्था गरेका छौँ : परराष्ट्रमन्त्री

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले शनिबार मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताएका हुन् । ''प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण…