काठमाण्डु– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ। आज हुने पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हुनेछ। यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल हुनेछ । जसमा नेपालले कम्तिमा ५ खेल…