काठमाण्डु– सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाण्डु महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला नपरेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म वास्तविक होमलेस भेटेक छैनौं। जो असक्त, वृद्ध, गर्भवती महिलाहरू…