काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । लखनउमा शनिबार साँझ भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन…