काठमाण्डु – बझाङ केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प धक्का महसूस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ः३६ बजेमा ३.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसूस भएको छ ।