कस्तो रहला आजको मौसम ?

काठमाण्डु-देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। साथै आइतबार राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक…