सहकारी ठगीमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

चितवन – सहकारी ठगी मुद्दामा चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । यसअघि सहकारी ठगी मुद्दामै रवि कास्की, काठमाण्डु र रुपन्देहीबाट…