काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताएका छन् । ललितपुरको च्यासस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रूपमा हुँदैछ भन्ने थालनी आफूहरूले बिहीबारको गणतन्त्र उत्सव कार्यक्रमबाट सन्देश दिन…