अवैध अमिसा हस्पिटलमा तालाबन्दी, अनुगमन आउँदा मेडिकल सञ्चालक टाप !

काठमाण्डु – बझाङ जिल्ला सदरमुकाम चैनपुरमा औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय बझाङको सयुक्त टोलीले चैनपुरमा सञ्चालित मेडिकल, क्लिनिक र निजी अस्पतालको अनुगमन गरेको छ । अनुगमनका क्रममा इजाजत र दर्ता अनुमतिपत्र विना नै अवैध रूपमा सञ्चालन गरिएको अमिसा हस्पिटल प्रालिमा तालाबन्दी गरिएको छ भने चैनपुरमा बङ्गाली भनेर चिनिने चैन मेडिकलले अवैध…