काठमाण्डु – नेपाल प्रहरीमा उपरीक्षक (एसपी) मा रिक्त रहेका ३७ पदमा बढुवा तयारी भएको छ । रिक्त पदमा बढुवा गर्नका लागि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको बढुवा समिति बैठक बस्ने तयारी छ । महानिरीक्षक कुवर संयोजक रहने समितिमा उनले तोकेको एआइजी वा डिआइजी सदस्यसचिव र गृह मन्त्रालयका सहसचिव सदस्य रहने व्यवस्था छ । बुधबार मात्रै…