काठमाण्डु– बाढीपहिरोले अवरूद्ध सडक जोड्न भारत सरकारले १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) नेपाललाई दिएको छ । बाटपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मुल्यका यी बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले जनाएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर…