सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताएका छन् । नेकपा एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सहकारी ठगीमा एमालेभित्रकै कोही भए पनि कारबाही हुने बताए । ‘दोषी हाम्रै पार्टीभित्रको कोही छ भने पनि ऊ…