डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाण्डु – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ । काठमाण्डु, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ ।…