जापानमा आज आम निर्वाचन, प्रधानमन्त्री इसिवाको भविष्य तय हुँदै

काठमाण्डु-जापानमा आज आम निर्वाचनका लागि मतदान भइरहेको छ । ४ सय ६५ सदस्यीय संसदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टी एलडीपी गठबन्धनले बहुमत ल्याउने दाबी गरेको छ । यद्यपी मिडिया पोलले भने उसको दावीलाई स्विकारेका छैन । सत्तारूढ दलभित्रको किचलो र राज्यकोषमा भएको अनियमितताबाट दिक्क भएका जापानीले नयाँ नेतृत्व चुन्ने देखिन्छ…