चार प्रदेशमा आज भारी वर्षा, यस्तो छ आगामी दुई दिनको मौसम विवरण

काठमाण्डु-मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ६ प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…