काठमाण्डु – इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा खतरनाक वृद्धि भएको र यसले स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको शनिबार रूसले बताएको छ । जवाफी आक्रमणको बदलामा पुनः तनाव बढाउनेतर्फ कदम अघि बढाएमा तेहरानले ठूलो मूल्य चुकाउनुपर्ने इजरायलले चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिका र बेलायत दुवैले इरानलाई द्वन्द्वलाई थप…