लुम्बिनीका पूर्वमन्त्री गुप्तामाथि आक्रमण

काठमाण्डु-लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण प्रयास भएको छ । रुपन्देही–५ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि लुम्बिनीमा शनिबार केही युवाले आक्रमणको प्रयास गरेका हुन् । इलाका प्रहरी कार्यालय लुम्बिनीको प्रांगणमा शनिबार पुगेका उनलाई कांग्रेस निकट युवाहरुको समूहले हातपात गरेका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि दुई समूहको…