यी छ स्थानमा भयो ठूलो वर्षा

काठमाण्डु-कास्की, मकवानपुर, लमजुङ, ओखलढुङ्गा, उदयपुर, बारा लगायतका ठाउँमा गएराति ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा कास्कीको सिक्लेसमा ८३ दशमलव ८ मिलिमिटर र मकवानपुरको भोर्लेनीमा ८० दशमलव ६ मिलिमिटर पानी परेको छ । यस्तै उदयपुरको कटारीमा ७९ दशमलव ४ मिलिमिटर, मकवानपुरगढीमा ७६ दशमलव ८ मिलिमिटर, लमजुङको खुदीबजारमा ७३ दशमलव २ मिलिमिटर, ओखलढुङ्गाको मानेभञ्ज्याङमा ६३…