काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुनको भाउ ४ हजार ७…