काठमाण्डु- केही दिनयता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् । दुवै देशले हर्मुज विवाद समाधान गर्न मंगलवार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी पनि गरेका छन् । वार्ताको अवधिभर दुवै पक्षले सैन्य कारबाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्वाध आवतजावत गर्न दिने समझदारी…