चितवन – नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश कुमार घिमिरेले सरकाले लागू गर्न लागेको बिक्री गरिने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) को विषयले व्यवसायीहरू समस्यामा परेको बताएका छन् । मोबाइल व्यवसायीले वर्षौंदेखि बिक्री नभएका र स्टक रहेका सामानहरूको स्टक १५ दिनमा नै सकाउन वा फिर्ता गर्न सम्भव नभएको भन्दै उनले थप समय दिन सरकारसँग…