मनोहरा सुकुम्बासी बस्तीमा चल्यो डोजर

काठमाण्डु– सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार बिहान डोजर चलाएको हो । काठमाण्डु महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो । शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । हिजो २२ सुरक्षाकर्मी घाइतेसमेत भएका थिए ।…