बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड

काठमाण्डु - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको आंशिक असर काठमाण्डुमा पनि परेको छ। काठमाण्डुको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ताको एक समूह एक्कासि आएर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेकाे महासागर यातायातको…