३३ सयले घट्यो सुन

काठमाण्डु - नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी…