काठमाण्डु – सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटी माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । सर्वोच्चले गुप्तालाई ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ । पोखराको लिचिबारी…