काठमाण्डु– चीनले नेपाललाई दिन लागेको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप बेइजिङ एयरपोर्टमा आइपुगेको छ। नेपाल सरकारले उक्त खोप लिनको लागी नेपाल एयरलाइन्सको जहाज चीन पठाउने तयारी गरेको छ । नेपालका लागि चिनियां राजदूत होउ यान्छीले चीनले सहयोगस्वरुप नेपाललाई दिन लागेको ८ लाख डोज खोप बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जानकारी दिएकी हुन्। सामाजिक सञ्जाल ट्विटरमा…