सुदूरपश्चिम प्रदेश सरकारद्धारा ३० अर्ब ३३ करोडको बजेट विनियोजन (पूर्णपाठ)

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट सार्वजनिक गरेका हुन् । चालू आर्थिक वर्षको बजेट ३३ अर्ब ३८ करोड रुपैयाँ थियो । यस वर्षको भन्दा आउने वर्षको बजेट ३ अर्ब…