कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ६ गते बस्ने

काठमाण्डु – नेपाली कांग्रेसले आगामी चैत ६ गते शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको हो । पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका…