इन्दौरमा कार चार्जिङ गर्ने क्रममा विस्फोट, ७ जनाको मृत्यु

काठमाण्डु- भारतको मध्य प्रदेशमा आगलागीमा परी ७ जनाको मृत्यु भएको छ । इन्दौरमा बुधवार बिहान कार चार्ज गर्ने क्रममा विस्फोट हुँदा उक्त घटना भएको हो । घटनामा ३ जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट भएर कारमा लागेको आगो घर भित्र फैलिएको थियो । आगलागि…