जब प्रधानमन्त्रीले संसदमा उठाए हात…

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हात उठाएर समय मागेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै उनले समय मागेका हुन् ।त्यसपछि सभामुख अर्यालले केही समय रोके र समय दिए । प्रधानमन्त्री रोष्ट्रममा उभिएर ‘सम्माननीय सभामुख ज्यू माननीय सदस्यहरुले प्रश्न सोध्न धेरै दिनदेखि समय माग्नुभएको रहेछ, त्यसका निम्ति समय दिन अनुरोध गर्न चाहन्छु’, बालेनले भने ।…