इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकाले हान्यो क्षेप्यास्त्र

काठमाण्डु– अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले २० भन्दा बढी चेतावनी दिएको थियो । चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन क्षेत्रमा…