बुधबारदेखि देशभर चिसो बढ्ने, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – बुधबारदेखि देशभरीको मौसम बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको र बुधबार साँझसम्म नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले भोलि (बुधबार)देखि मौसम बदली हुने जानकारी दिएको छ । यस प्रणालीका कारण नेपालका पश्चिमी…