काठमाडौं - विद्युत विकास विभाग र सिंचाई विभागको महानिर्देशक परिवर्तन भएका छन् । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको प्रस्तावमा विभागको महानिर्देशकहरु परिवर्तन भएका हुन् । मन्त्री पुनले विभागको महानिर्देशकमा नविन सिंह र सिंचाई विभागको महानिर्देशकमा मधुकरराज भण्डारीलाई जिम्मेवारी दिएका हुन् । यसअघि विद्यूत विभास विभागमा मधु भेट्वाल र सिंचाई विभागमा सरिता दवाडी महानिर्देशकमा रुपमा कार्यरथ…