बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, वेपत्ता खोज्न गोताखोर पर्खदै प्रहरी

विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको ६ जना सवार जीप खोज्न समस्या भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका…