ललितपुर - ट्रकमा करेन्ट लाग्दा ट्रकका सहचालकको ज्यान गएको छ । ललितपुरको बाग्मती गाउँपालिका छपेलीमा ट्रकमा करेन्ट लागेर ट्रकका सहचालकको ज्यान गएको हो । शनिबार विहान खानी खोला हाईड्रोपावरमा आवश्यक सामग्री पुर्याउन गएको ना १ क ८६९० नम्बरको ट्रकमा करेन्ट लागेर सहचालक अन्दाजी २६ वर्षका विकास कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । शौच गर्न…