काठमाडौं - नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.को तर्फबाट आर्थिक वर्ष २०७५-७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गर्नुहुने सफल भएको ३६ जना डिलरहरुलाई आज स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ । त्रिभुवन बिमानस्थलमा सि.जी.का भिपि तथा सि.जी. ब्राण्डका सेल्स हेड बाट बधाई तथा शुभयात्रा ज्ञापन गरि विदाई गरियो । एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको…