कृषिलाई व्यवसायिक र औद्योगिक बनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन आम नागरिकमा आग्रह गरेका छन् । आज राष्ट्रिय धान दिवसको अवसरमा आफ्नो ट्वीटर ह्याण्डलमार्फत सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन सरकार तत्पर रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । उनले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको धारणा…