महंगो खाना खाएको भन्दै प्रधानमन्त्री नेतन्याहू पत्नीलाई जरिमाना

एजेन्सी – आइतबार जेरूसेलमको एक अदालतलले इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूकी पत्नी सारा नेतन्याहूलाई राज्यकोषको दुरूपयोग गरेको भन्दै जरिमाना तिराएको छ । साराले प्रधानमन्त्री निवासमा भान्सा नभएको झुठो कुरा गर्दै बाहिरका रेष्टुरेन्टबाट महंगो खाना ल्याएर खाने गरेको भन्दै अदालतले सारालाई १५ हजार डलर जरिमाना तिर्नु पर्ने फैसला गरेको हो । जरिमाना कम भए पनि उनी अब…