‘महाभूकम्प’ आउँछ भन्दै आतंक फैलाउने ज्योतिषी रिहा

काठमाडौं – देशमा महाभूकम्प आउँछ भन्दै आतंक फैलाएको अभियोगमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार क्षेत्रीलाई जिल्ला अदालत काडमाडौंले तारेखमा रिहा गरेको हो । क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ…