विवादका बाबजुदपनि लोकसेवामा ८२ हजारले दिए आवेदन

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि खुलाएको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि विज्ञापनमा आवेदन दिनेको संख्या ८२ हजार पुगेका छ । मंगलबार मध्यान्ह १२ः ४५ बजेसम्म (१३ दिन)मा ८२ हजार पाँच सयले आयोगले खोलेको विज्ञापनमा अनलाइनबाट आवेदन दिएका छन् । आवेदन…