शंकर पोखरेल र योगेश भट्टराईको फेसबुक स्टाटसले रिसाए मेयर चौधरी

विराटनगर – इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले नेताद्वय शंकर पोखरेल र योगेश भट्टराईले घटनाको सत्यतथ्य नबुझी समाजिक सञ्जालमा प्रतिक्रिया दिएकोमा असन्तुष्टि जनाएका छन् । शनिबार इटहरीस्थित उपमहानगरमा पत्रकारहरूसंगको संक्षिप्त कुराकानीका क्रममा मेयर चौधरीले पार्टीका दुवै नेताले आफूसँग घटनाबारे नबुझी फेसबुक स्टाटस लेखेको बताए । ‘दुवै नेताले बडो फेसबुक चलाउने, बडो स्टाटस लेख्ने । उनीहरू मात्र…