इरानमा १ हजार भन्दा बढीको मृत्यु : रिपोर्ट

काठमाण्डु - अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकाको ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीले प्रकाशित गरेको एक रिपोर्टमा उक्त युद्धमा इरानमा बालबालिकासहित एक हजार भन्दा बढीको मृत्यु भएको बताएको छ । मानवअधिकारवादी समूहले कम्तीमा १,०९७ सर्वसाधारण मारिएको र जसमा १८१ जना बालबालिका रहेका रिपोर्ट…