पोखरामा कोरोना संक्रमित ५८ वर्षीय पुरुषको मृत्यु

पोखरा - पोखरामा कोरोनाभाइरस कोभिड-१९ बाट थप एकजनाको मृत्यु भएको छ । शनिबार (आज) पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् पोखरा १४ का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो । मृतक पुरुष नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । मृतक पोखरा स्वास्थ्य विज्ञान प्रष्तिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भदौ…