धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा एक जना युवकले आफ्नै साथीको हत्या गरेका छन् । २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको बहिनी जिस्काएको भन्दै धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । वैशाख पूर्णीमाको अवसरमा मन्दिरमा लागेको उभौली मेलामा रातभर नाचगान र खानपिनसँगै गरेका सन्तोषलाई घनेन्द्रले आफ्नो बहिनीलाई आँखा लगाएर…