नेकपाकै नेता भन्छन्- प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक पारित हुन दिँदैनौं

काठमाडौं— सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित नहुने स्पष्ट पारेका छन् । शनिबार काठमाडाैंमा भएकाे साक्षात्कारमा बोल्दै उनले भने,‘यो विद्येयक राष्ट्रिय सभाको सम्पत्ति भएको छैन् । अहिले नै यसबारेमा यस्तो किसिमको चर्चा तथा परिचर्चा गर्न आवश्यक…