काठमाडौं - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनले प्रतिनिधि सभामा झण्डै दुईतिहाइ बहुमत ल्यायो । अहिले दुवै पार्टी एकीकरण भएर नेकपा बनिसकेको छ । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दुईतिहाइ बहुमत पाएको छ । दुईतिहाइ बहुमतको सरकारप्रति सर्वसाधारणका धेरै अपेक्षा छन् । अपेक्षाअनुसार पहिलो…