प्रधानमन्त्रीद्वारा सञ्जीवनी माविका तीन वटा भवन उदघाटन, हेर्नुहाेस् ८ तस्बिरमा

काभ्रे–प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा पुनर्निर्णण गरिएका तीनवटा भवनको उदघाटन गरेका छन्। एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट भवनहरु पुनर्निर्माण गरिएको हो । सुविधा सम्पन्न भवनहरुको पुनर्निर्माण लागत ९ करोड ९८ लाख रुपैयाँ रहेको छ। उद्घाटनपछि ती विद्यालय विद्यालय व्यवस्थापन…