तपाईको गाडी प्रदूषण फैलाउँदै छ कि ? वातावरण विभागले गर्ला कारवाही

काठमाडौं - संघीय राजधानी काठमाडौं उपत्यकाको वातावरण र हावा प्रदूषित मानिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाउने घटेको अभिव्यक्ति दिएपछि वातावरण र धुवाँधुलोको बहस फेरि तातेको छ । धुवाँधुलोले मात्रै नभइ काठमाडौंको वातावरण प्रदूषित बनाउनमा सार्वजनिक सवारीसाधनले गर्ने प्रदूषण समेत कारकको रुपमा रहेको छ । पुराना र आवश्यक मर्मतसम्भाव नहुने सवारीसाधनले वातावरणलाई प्रदूषित…