काठमाडौँ— नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ। आयोग सदस्य सुदीप पाठक नेतृत्वमा सर्लाही गएको टोलीले सर्लाहीमा दोहोरो भिडन्त पुष्टि गर्न नसकिएको बताएको हो। यद्यपि, गृहमन्त्री रामबहादुर थापाले मंगलबार मात्र संसद पौडेल इन्काउन्टरमै मारिएको र छानबिन गर्नुपर्ने कारण नरहेको जिकिर गरेका थिए। साेमबार…