पोखरा – अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पुन पक्राउ गरेको छ । बिहिबार उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका–११ उरिबाट पक्राउ गरेको थियो । पक्राउ परेका ९ जनालाई थप अनुसन्धानको लागि जिल्ला…